भाषा

Select Page

Oky को विशेषताहरु

calender

क्यालेन्डर

तपाईंको क्यालेन्डरले प्रत्येक महिना तपाईंले कहिले महिनावारी आश गर्ने भनेर बताउँछ !

तपाईं दिन वा महिनाको लागि विभिन्न क्यालेन्डर दृश्यहरू छनौट गर्न सक्नुहुन्छ – र तपाईं अनुरूप महिनावारीको पूर्वानुमान प्राप्त गर्न सक्नुहुन्छ | तपाईंले जति धेरै महिनावारी ट्रयाक गर्नुहुन्छ, तपाईंको अर्को महिनावारीको पूर्वानुमान त्यति नै धेरै सही हुदैँजान्छ !

तर याद गर्न पर्ने कुरा – Oky ले पूर्वानुमन मात्रै गर्छ, र किनकी धेरै जसो किशोरीहरूमा अनियमित महिनावारी हुने गर्दछ, यसले गर्दा पूर्वानुमान सधैँ ठिक नहुन्छ सक्छ !

buddies

Oky लाई व्यक्तिगत रुपमा ढाल्नुहोस्

तपाईंलाई एप चलाउन सहज गराउने तपाईंको Oky साथी छनौट गर्नुहोस् र आफु अनुसारको थिम (विषयवस्तु) छानेर Oky लाई आफ्नो बनाउनुहोस् !

तपाईंले जुनै समयमा पनि आफ्नो इच्छा अनुसार तपाईंको Oky साथी र थिम परिवर्तन गर्न सक्नुहुन्छ !

encyclopedia

इन्साइक्लोपेडिया

ज्ञान शक्ति हो !

Oky को इन्साइक्लोपेडियामा तपाईंले महिनावारी र तपाईंको शरीर बारे थाहा पाउन पर्ने सबै कुरा छ |

यो भरपर्दो र गुणस्तरीय जानकारीले भरिपूर्ण छ, जसको जाँच विश्वव्यापी स्वास्थ्य विशेषज्ञहरुले गरेकाछन् |

daily-cards

दैनिक डायरीहरु

आफुलाई चिन्नको लागि, हरेक दिन तपाईं कस्तो महसूस गर्नुहुन्छ त्यसको बारेमा ट्रयाक राख्नुहोस् !

साथै, स्वस्थ र खुसि रहन टिप्स प्राप्त गर्नुहोस्, र तपाईंलाई रमाइलो तरिकाले सिक्न सहयोग गर्नको लागि हाजिरीजवाफहरु प्राप्त गर्नुहोस् !

डाउनलोड

icon

यान्ड्रोईडको लागि

यसलाई प्ले स्टोरमा प्राप्त गर्नुहोस्

google play

Google Play and the Google Play logo are trademarks of Google LLC.

Oky सिधै डाउनलोड गर्नुहोस्

QR  Code

iOS को लागि

यसलाई एप स्टोरमा प्राप्त गर्नुहोस्
google play